images
images
images

रामकोटका जेष्ठ नागरिकहरुलाइ गाउँमै स्वास्थ्य सेवा प्रदान 

images
बन्दीपुर
बन्दीपुर गाउँपालिका स्थित वडा नं. ३ रामकोटमा जेष्ठ नागरिकहरुलाइ स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाको बार्षिक स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नं. ३ रामकोटबाट पहिलोपटक जिल्लामै यो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सरेन्द्र बहादुर थापाले बताए । कार्यक्रममा गरि हरेक महिनाको एक पटक गाउँ गाउँमा मेडिकल अफिसर सहित स्वास्थ्य टोली पुगी स्वास्थ्य सेवा बाट बन्चीत जेष्ठ नागरिक लगायतको स्वास्थ्य परिक्षण  गरिने भएको छ ।
सोमबार बन्दीपुर अष्पताललका मेडिकल अफिसर डा. केवीनच पौडेल सहित स्वास्थ्यकर्मी रामकोट पुगेका थिए । जेष्ठ नागरिक लगायत करिव ७८ जनाले स्वास्थ्य लाभ लिएका थिए ।  कार्यक्रममा स्वास्थय परामर्श आँखा जाँच डेंगी नियन्त्रण सम्बन्च्धी सचेतनमुलक अभियान गरिूएको थियो ।
बन्दीपुर गाउँपालिका  वडा नं. ३ का अध्यक्ष परमेश्वर भट्टराइको अध्यक्षतामा सम्पन्न  भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सरेन्द्र बहादुर थापा प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष  पंचमायाँ गुरुङ बिशेष अतिथि रहेकी थिइन ।  यस्तै कार्यक्रम संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइ ले गरेका थिए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS