images
images
images

१७ घण्टापछी खुल्यो मुग्लिङ–नारायणगढ सडक

images

चितवन । सोमबार राती ८ः३० बजे देखि पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक १७ घण्टापछी दुईतर्फी खुलेको छ । सडक डिभिजन भरतपुरले रातिदेखि नै पहिरो पन्छाउन मेसिनसहितको जनशक्तिको प्रयोग भइरहेको थियो । पहिरो पन्छाउन चार वटा मेसिनको प्रयोग गरिएको थियो। सडक डिभिजन भरतपुरका अनुसार नारायणगढ मुग्लिङ सडक खण्डमा गएको यो पहिरो यस वर्षकै सबैभन्दा ठुलो पहिरो हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS