images
images
images

रुसी नागरिक पिटर बेपत्ता

images

तनहुँ
देवघाट गाउँपालिका वडा नं ५ बेणीसंगम स्थित कालिगण्डकी नदी र त्रिशुलीनदीको संगम स्थलमा नेपाल भ्रमणको लागी आएका रुसी नागरिक पिटर रुजिन बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पास्पोर्ट नं . ७५९१७६६१८ भएका अन्दाजी २९ बर्षिय नुहाउने क्रममा अचानक डुबी बेपत्ता भएका हुन् । उनको खोजतलासको लागी इलाका प्रहरी कार्यालय देवघाट तनहुँबाट प्रहरी टोली खटिई गएको, निजको खोजतलास कार्य भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS