images
images
images

नागिला व्यासमा हाजिर

images

दमौली
व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिराम नागिला हाजिर भएका छन् । नागिला बुधबार कार्यालयमा हाजिर भएका हुन् ।
यस अघि डिल्लीराम सिग्देल प्रमुख प्रशासकीय अधिकृत रहेकोमा उनको सरुवा भएपछि नागलिा आएका हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS