damuli hospatail

२४ मंसिर २०८०, आईतवार

नागिला व्यासमा हाजिर

दमौली
व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिराम नागिला हाजिर भएका छन् । नागिला बुधबार कार्यालयमा हाजिर भएका हुन् ।
यस अघि डिल्लीराम सिग्देल प्रमुख प्रशासकीय अधिकृत रहेकोमा उनको सरुवा भएपछि नागलिा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

sukala