तनहुँ
भिमाद नगरपालिकाले आर्थिक २०७७ ०७८ मा नियम मिचेर कर्मचारी भर्ना गरी ४६ लाख ६ हजार ठ सय ५० रुपयाँ भुक्तानी गरेको छ । स्थानीय सरकार संचालन ऐन२०७४ को दफा ८३ मा स्थानीय तहले संगठन तथा ब्यवथापन सर्भेक्षणको आधारमा स्थायी कमचारी तथा सेवा करारबाट लिईने कमचारीको दरबदी प्रस्ताव गनुपर्ने तथा उपदफां (८) मा नगर प्रहरी ,सवारी चालक ,माली,वगैचे,चौकिदार कार्यालय सहयोगी आदि पद वाहेक अय पद तथा सेवामा करारवाट पदपूर्ती गन नसिकने कानूनी व्यवथालाई अटेर गदै नगरपालिकाले ११ जना कर्मचारीहरुलाई भर्ना गरी सो रकम तलव भत्तामा खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख गरीएको छ ।
संघीय मामिला तथा सामाय शासन मालयले२०७४।१२।१४ मा जारी गरेको स्थानीय तहमा करारमा जनशिक्त यवथापन गर्र्ने कार्यविधि २०७४ मा स्वीकृत दरवदी भन्दा बाहिर अन्य पदमा कमचारीहरु राखी तलब भात्ता वा पारिश्रमिक भुक्तानी गर्न निमनेर यतो कायचलत कानून विपरीत हुने हुदाँ भुक्तानी गर्नै पदाधकारीवाट असुल उपर हुने ब्यहोरा उल्लेख गरेको छ । तर पालिकाले स्वीकृत दरवदी अनुसार स्थायी पद पूर्ती नगरी करारमा लिइ सेवा सचालन गरिरहेको महालेको प्रतिवेदनमा उल्लेख रहको छ ।
भिमाद नगरपालिकाले ‘आवयक कमचारी लोकसेवामा माग नगर्ने तथा करारवाटै कायालयको काम गराउने प्रवृलेत्तिले यस वर्ष सेवा करारमा राख्न नपाइने कर्मचारीलाइ मात्र ४६०६७५०।भुक्तानी भएको अवथा थप ब्ययभार परेको दखिन्छ । ’प्रतिवेदनमा उल्लेख गरेको छ ।