जेलभित्र पल शाह : धेरै समय भेटघाट, फुर्सदमा क्यारम बोर्ड

तनहुँ । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका अभिनेता पल शाह तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन्। त्यहाँका हरेक ब्लकमा ३० जनाका दरले कैदीबन्दी अट्छन्। तर पल शाहलाई राखिएको ‘बी’ ब्लकमा २० जना मात्रै छन्। कारागारको यो नयाँ भवन हो। दुईतले भवनको माथिल्लो तलामा सुत्ने/बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी। … Continue reading जेलभित्र पल शाह : धेरै समय भेटघाट, फुर्सदमा क्यारम बोर्ड