ऐनापहरा दुर्घटना: ३ जनाको मृत्यु (अपडेट)
तनहुँ । तनहुँको ऐनापहरामा सवारी दुर्घटना हुँदा घाइते भएका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए । मृतक तीनै जनाको नाम थर वतन नखुलेको प्रहरीलव जनाएको छ । उक्त दुर्घटनामा परी … Continue reading ऐनापहरा दुर्घटना: ३ जनाको मृत्यु (अपडेट)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed