तनहुँको ऐनापहरामा बस र सुमो ठोक्किदा १३ जना घाइते (नाम सहित)

तनहुँ । तनहुँको ऐनापहरामा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारमा आइतबार मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त दुर्घटनामा परी … Continue reading तनहुँको ऐनापहरामा बस र सुमो ठोक्किदा १३ जना घाइते (नाम सहित)