श्रममन्त्री श्रेष्ठद्वारा आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन, राहत दिन पहल गर्ने
तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ दमौली बजारमा लागेको आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । मन्त्री श्रेष्ठको पहलमा काठमाडौँबाट लगिएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा झन्डै चार घण्टापछि आगलागी नियन्त्रण भएको थियो । आगलागी अनियन्त्रित भएको र … Continue reading श्रममन्त्री श्रेष्ठद्वारा आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन, राहत दिन पहल गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed