तनहुँको दमौलीमा भीषण आगलागी, आगो निभाउने प्रयास जारि (फोटो सहित)

तनहुँ । तनहुँको व्यास-४ स्थित दमौलीमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन । स्थानीय स्तरबाट आगो … Continue reading तनहुँको दमौलीमा भीषण आगलागी, आगो निभाउने प्रयास जारि (फोटो सहित)