पल शाहविरूद्ध तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता
तनहुँ । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे … Continue reading पल शाहविरूद्ध तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed