damuli hospatail

२४ मंसिर २०८०, आईतवार

सोनाम ल्होसारमा भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

तनहुँ । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala